ललितपुरमा पाँच हजार बढीलाई कोरोना सङ्क्रमण

ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामाहालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको हो

त्यसैगरी अहिलेसम्म कोरोना निको भई घर र्फकनेको सङ्ख्या दुई हजार ६७२ रहेको यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितकोसङ्ख्या दुई हजार ५४० मृतकको सङ्ख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्र्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलाललेबताउनुभयो

ललितपुर महानगरपालिकाका प्रवक्ता एवं नं का वडाध्यक्ष राजु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएको एक हप्ता अघिदेखिगाहो भई घरमा बसेको मङ्गलबार थापाथलीको निजी क्लिनिकमा कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको उहाँले  बताउनुभयो यसैगरी महानगरपालिकाका वडा नं लगायत वडा नं , वडा नं १२, वडा नं १६, वडा नं १९   वडा नं २४ ले अत्यावश्यकसेवा मात्र दिइरहेका महर्जनले जानकारी गराउनुभयो

यसैगरी महानगरपालिकामा सङ्क्रमित सङ्ख्या तीन हजार ४२८ पुगेको तीमध्ये कोरोना निको भई घर फर्कनेको सङख्या एक हजार७३१, सक्रिय सङ्क्रमित एक हजार ५८८ मृतकको सङ्ख्या २७ पुगेको महानगरपालिकाले जनाएको

बिहीबार महानगरपालिकामा भेटिएका ८२ सङ्क्रमितमा कति महानरवासी कति महानगरबाहिरका भनेर छुट्टाउने काम भइरहेको¥यापिड रेसपोन्स टिमकी संयोजक देवी गुरुङ्ले बताउनुभयो यहाँ कोरोना सङ्क्रमित सङ्ख्या बढ्दै जाँदा हरेक व्यक्ति स्वयं आफैजिम्मेवार हुुन, नेपाल सरकारले तोकेको मापदण्ड सबैले अपनाउन भीडभाड पनि नगर्न दैनिक नगर प्रहरी लगाएर माइकिङ गराइरहेकाछाैं”, गुरुङले भन्नुभयो

फोटो फाईल

गोदावरी नगरपालिकामा सङ्क्रमित सङ्ख्या ३८२ पुगेको ती मध्ये निको भई घर फर्कनेको सङ्ख्या २१५ सङ्क्रमणबाट मृत्युहुनेको सङ्ख्या पाँच पुगेको नगरपालिकाले जनाएको

महालक्ष्मी नगरपालिकामा कोभिड सङ्क्रमित सङ्ख्या ६१६ पुगेको तीमध्ये सङ्क्रमण मुक्त भई स्वास्थ्य लाभ गर्ने २५६, सङ्क्रमित३५७ मृतकको सङ्ख्या तीन पुगेको नगरपालिकाले जनाएको महालक्ष्मीभित्र कोरोना सङ्क्रमित सङ्ख्या बढेसँगै आफूहरुलेपरीक्षणको दायरा बढाएको हरेक नगरवासीलाई पटकपटक स्वास्थ्य सामग्री साथमा लिएर हिँड्न पनि आग्रह गरिरहेको नगरप्रमुखरामेश्वर श्रेष्ठले बताउनुभयो

अर्का तर्फ दक्षिण ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १३ पुगेको तीनमध्ये आठ घर फर्किसकेका पाँचहोम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवलकिशोर महत्वले बताउनुभयो वाग्मती गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १५ पुगेको तीमध्ये घर फर्किने सात एक व्यक्ति अस्पताल बाँकी होम आइसोलेसनमा रहेका स्वास्थ्य संयोजक नवराज तिमिल्सिनालेबताउनुभयो

महाङ्काल गाउँपालिकामा सङ्क्रमित सङ्ख्या १४ पुगेको तीमध्ये घर फर्किनेको सङ्ख्या नौ सक्रिय सङ्क्रमित पाँच रहेकास्वास्थ्य संयोजक ज्ञानेन्द्र चन्दले बताउनुभयो –––

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago