जिल्ला प्रहरी कार्यालय पाल्पाद्वारा अबैध घरेलु मदिरा नष्ट ।

सन्ताेष गहतराज , पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पा आईतवार ४ सय ५० लिटर घरेलु मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले गरेको बिषेश प्रहरी कारवाहीमा तानसेन नगरपालिकाको बिभिन्न स्थानबाट अबैध रुपमा राखिएको घरेलु मदिरा करिब ४५० लिटर बरामद गरि जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रतिनिधि,स्थानिय जनप्रतिनिधि, पत्रकार,स्थानिय तथा बिभिन्न निकायका प्रतिनिधीहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

घरेलु तथा सामाजिक अपराधका घटनाहरुमा मदिरा कारण बन्ने गरेकाले कडाई गरिएको र घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाइका साथ अगाडी बढाउने अभियान अन्तरगत अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ। पाल्पामा पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालय पाल्पाले घरेलु मदिरा नियन्त्रण अभियानलाई कढाईका साथ अगाडि बढाउदै ठुलाे मात्रामा घरेलु मदिरा नियन्त्रणमा ल्याई नष्ट गरेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago