पाल्पा । छिमेकी जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उच्च सुरक्षा अपनाइएको छ । पाल्पामा संक्रमण रोकथामको लागि जिल्ला सिल गर्ने निर्णय भएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले पाल्पा जिल्लालाई ३ गते शनिवार विहान ५ बजेदेखि ५ गते राती १२ बजेसम्म जिल्ला सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यादब सुबेदिले जानकारी दिनुभयो ।
बैठकले एम्बुलेन्स, स्वास्थ्य सामाग्री ढुवानी गर्ने गाडीहरू, लगायत अत्यावश्यक सवारी साधान बाहेक राजमार्गमा गुड्ने सबै प्रकारका सवारी साधन संचालन नगर्ने र उद्योग व्यवसाय समेत संचालन नगर्ने निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी सुबेदिले का अनुसार आयात र निर्यातमा समेत रोक लगाइने छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…