पाल्पा । कोभिड – १९ का पुष्टी भएकाहरूको जम्मा संख्या २५८ पुगेको छ । शुक्रवार ९ जना थपिएपछी संक्रमण हुनेको संख्या २५८ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला , काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परिक्षणबाट कोरोना संक्रमण पुष्टि भएको जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार मकवानपुरका ३७ बर्षीय पुरुष, बाँके, नैनापुर – ०१, ०३ र ०५ का १८ , २० , २२ , २५ , २५ , २७ , ३२ , ३६ बर्षीय पुरुष रहेका छन । सन्क्रमितको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…