फाइल फोटो
काठमाडौं, मंसिर ३० । नयाँ अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीका अलवा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जवरा उपस्थित भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान पनि संवैधानिक परिषद्को बैठक बोलाएका थिए । बिहानको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि स्थगित भयो । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक डाकेका ओलीले ३ जना हुँदा पनि संवैधानिक परिषद्को बैठकले निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गरेका थिए ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…