४ चिनी उद्योगीलाई पक्राउ गर्न गृहको निर्देशन

काठमाडौं-गृह मन्त्रालयले चार चिनी उद्योगीलाई पक्राउ गर्न निर्देशन दिएको छ। मंगलबार गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासनकार्यालयलाई लेखी पठाएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले नेपाल लाइभलाई जानकारी दिए। 

श्रीराम सुगर मिल्स, अन्नपूर्ण,  इन्दिरा लुम्बिनी चिनी मिलका संचालकलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो। 

किसानहरूबाट उखु लिएर बक्यौता नतिरेको भन्दै उनीहरूलाई पक्राउ गर्न गृहले निर्देशन दिएको हो। लामो समयसम्म पनि बक्यौतानपाउँदा किसानहरू काठमाडौंमा चरणबद्ध रूपमा आन्दोलन गर्दै आएका छन्। 

यसअघि उखु किसानको मागबारे छलफल गर्न गृहमन्त्त्रालय, कृषि मन्त्रालय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बैठक बसेकोथियो। 

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago