छिन्चुमा शीतगृह सञ्चालनमा

कर्णाली। सुर्खेतको भेरीगङ्गा नगरपालिका१२ छिन्चुमा नारी जागरण बहुउद्देश्यीय कृषक समूहले निर्माण गरेको शीतगृह सञ्चालनमा आएको   कर्णाली प्रदेशकै पहिलो सो शीतगृह दुई सय मेट्रिक टन क्षमताको    चार ब्लकमा रहेको शीतगृहमा प्रतिब्लक ५०/५० टन तरकारीतथा बीउ भण्डारण गर्न सकिनेछ यसको निर्माणमा कृषि विकास निर्देशनालयको रु ७० लाख, भेरीगङ्गा नगरपालिका रु ६५ लाख, साना तथा मझौला आयस्तर वृद्धि परियोजना रु ३९ लाख, नारी जागरण रु २९ लाख, भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय रु १५लाख गुर्भाकोट नगरपालिकाको रु पाँच लाख लगानी रहेको शीतगृहको सञ्चालन तथा व्यवस्थापन भने साना किसान कृषिसहकारी संस्था लिमिटेडले गर्ने जनाइएको

सो कृषक समूहका अध्यक्ष ज्ञानु भुसालले शीतगृह निर्माण भएपछि आलु, तरकारी, फलफूल, बीउबिजन कोहलपुर पुर्याउनुपर्ने बाध्यताहटेको बताउनुभयो किसानको उत्पादन कुहिएर खेर जाने समस्या अन्त्य भएको उहाँको भनाइ शीतगृह सञ्चालनमा आएलगत्तै ६६३बोरा अदुवा राखिएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago