कालिकोट, २९ असोज । कर्णाली प्रदेशमा बिहीबार बिहानै देखि टेलिफोन सेवा अवरुद्ध भएको छ । कर्णाली प्रदेशका सबै जिल्ला र प्रदेश ५ का केहि जिल्लामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगंजका प्रमुख शिवराज खनालले बताउनु भयो ।
बुटलवल बिग्रेको खबर आएको र तत्काल मर्मत कार्य भइरहेको खनालले बताउनु भयो ।मोवाइल सेवा, ल्याडलाइन र एडिएसएल सेवा अवरुद्ध भएपछि यहाँका नागरिक सहज संचार सेवाबाट बञ्चित भएका छन् । टेलिफोन सेवामा नेटर्वक आउने जाने समस्या देखिएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…