लुम्बिनी गुरुयोजना समयमै सकाउने प्रतिबद्धता

लुम्बिनी विकास कोषका नवनियुक्त सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजना समयमै सकाउने बताउनुभएको आफ्नोपदभार ग्रहण गर्दै उहाँले लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफूले योजनाबद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

सरकारले उहाँलाई चार वर्षका लागि नियुक्त गरेपछि बुधबार कोषको केन्द्रीय कार्यालय लुम्बिनीमा पदभार ग्रहण गर्नुभएको हो शाक्यका स्वागतमा कोषले राखेको स्वागत कार्यक्रममा उपाध्यक्ष भिक्षु मैत्तेयले चालीस वर्षअघिदेखि शुरु भएको लुम्बिनी गुरुयोजनासमयमै सम्पन्न गर्न यसको गरिमा अझै प्रभावकारी गराउन सदस्य सचिवको नियुक्तिले विशेष भूमिका खेल्ने बताउनुभयो

कोषका सूचना अधिकृत ज्ञानिन राईले तीन वर्षदेखि कहिले निमित्त कहिले कामु भई लुम्बिनीको सदस्य सचिवको जिम्मेवारी सम्हाल्दाकतिपय काम प्रभावकारी ढङ्गले अगाडि बढ्न नसकेको अवस्थामा सरकारले गरेको निर्णयले आफूहरुलाई उत्साहित बनाएकोबताउनुभयो काठमाडौँ महानगरपालिका वडा नम्बर २१ निवासी शाक्यले युवा बौद्ध समूहमा रहेर काम गर्नाका साथै बौद्ध अध्ययन समसामयिक वस्तुस्थितिमा विभिन्न लेख प्रकाशन गर्दै आउनुभएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago