ऐतिहासिक नुवाकोट गढिमा सास्कृतिक डबली ।

पाल्पा ।  तिनाउ गाउँपालिका वडा न २ स्थित पर्यटकिय र ऐतिहासिक नुवाकोट गढिमा डिभिजन वन कार्यालय,पाल्पाद्वारा निर्माण हुन लागेको Caltural open theater (खुला सास्कृतिक डबली) निर्माण स्थलको स्थलगत निरीक्षण गरिएको छ ।

प्रदेश शभा सदस्य मा. तुलाराम घर्ती (वसन्त), डिभिजनल वन अधिकृत डा.मोहन प्रसाद पौडेल, तिनाउ गाउँपालिका प्रबक्ता राजेश श्रेष्ठ , तिनाउ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चन्द्र रानाभाट, इन्जिनियर नर बहादुर थापा, नुवाकोट बिकास समितिका अध्यक्ष माधब नेपाल, निर्माण ब्यबसायिका प्रतिनिधि लगायतको उपस्थितिमा निर्माण कार्य अघि बढाउने प्रक्रियाको बारेमा छलफल गरिएको छ ।

प्रदेश सरकारको उच्च प्राथमिकता प्राप्त यो बहुबर्शिय आयोजनाको डिभिजन वन कार्यालय,पाल्पाले ठेक्का सम्झौता गरिसकेको छ । बर्षातको समय सकिन लागेको हुँदा यथासिघ्र निर्माण कार्य सुरु गर्न निर्माण ब्यबसायिलाइ सरोकार वालाहरुले सुझाब प्रदान गर्नु भएको छ भने द्रुत गतिमा निर्माण कार्य गरि समयमै कार्य सप्पन्न गर्ने निर्माण ब्यबसायिको तर्फबाट प्रतिबद्धता ब्यक्त भएको छ । डेकोर स्टुडियो काठमाडौंले यस डबलिको डिजाइन तथा बिस्तृत गुरुयोजना तयार गरेको हो । नुवाकोटमा निर्माण हुने यो सास्कृतिक डबली यश क्षेत्रको पर्यटन प्रबर्द्धनमा कोशेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago