नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त ।

काठमाडौं । लेखनाथ कोइराला नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।

File Photos: THT

उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले कोइरालालाई आज निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । कोइराला प्राधिकरणको १२औं तहका कर्मचारी हुन् । मन्त्री पुनका प्रेस सल्लाहकार दयानिधि भट्टका अनुसार कोइरालालाई वरिष्ठताका आधारमा उक्त जिम्मेवारी दिईएको नेपाल पेजलाई बताए । उनले भने,‘ यसअघि कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा र उहाँको अनुपस्थितिमा कोइरालालाई नै निमित्तको कार्यकारी प्रमुखको जिम्मेवारी दिईने गरिएको थियो । त्यही परम्परालाई मन्त्रीज्यूले निरन्तरता दिनुभएको हो ।

अर्को व्यवस्था नभएसम्मको लागि मन्त्रीज्यूले कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिनुभएको हो ।’

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago