सन्तोष गहतराज पाल्पा । जिल्लाकाे रिब्दीकोट गाउँपालिकाले बाल दिवसको ‘विपदमा बाल अधिकारकाे सुनिश्चितता,हामी अवसरमा सबैकाे प्रतिबद्वता ‘भन्ने नाराका साथ गाउँपालिका स्तरीय निवन्ध प्रतियोगिता सम्पन्न गरेको छ । मुलुक भर मनाइएको दिवसको अवसरमा गाउँपालिकाको शिक्षाको आयोजनामा निवन्ध प्रतियोगिता गरिएको हो ।
प्रतियोगितामा आदर्श मा.वि. रिब्दीकोट २ देउराली की करीना पोखरेल प्रथम भएकी छन् । प्रभात मावि पालुङ्मैनादीका हुमिन कुमाल दोस्रो, भैरव जनता मावि रिब्दीकोट ४ भैरवस्थानकी आकृति ज्ञवाली तेस्रो र सोही विद्यालयका मदन क्षेत्रीले सान्तोना स्थान हासिल गरेको गाउँपालिकाका शिक्षा इकाई प्रमुख मणिप्रसाद खनालले जानकारी दिनुभयो । प्रतियोगितामा ७ विद्यालयका १५ जना प्रतियोगी सहभागी थिए । प्रतियोगिताका प्रथमले ५ हजार, दोस्रो ४ हजार, तेस्र्रोले ३ हजार र सान्तोनाले १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…