एजेन्सी । फिफाले समूह चरणसहित फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो। उद्घाटन खेल २१ नोभेम्बरमा कतारको समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।
समूह चरणका खेलहरु स्थानीय समय अनुसार दिउँसो १:०० बजे, ४:००बजे, र साँझ ७:०० बजे र राती २२:०० बजे को लागि तय गरिएको छ । समूह चरणका अन्तिम राउन्डको लागि एक साथ किक-अफ समय र नकआउट-चरण को समय साँझ १८:००० र राती २२:०० बजे तोकिएको छ ।
खलिफा अन्तर्राष्ट्रिय रंगशालामा तेस्रो स्थानको लागि प्ले अफ १ डिसेम्बरमा हुनेछ । त्यसको पर्सिपल्ट ८०,००० दर्शक क्षमताको लुसैल रंगशालामा फाइनल खेल हुनेछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…