नेपाली बिद्यार्थी समाज जापान र कुमामोतो नेपाली समाज जापानले सहयोग रकम हस्तान्त्रण गरेकोछ ।

जापान । स्याङ्जा घर भई हाल जापानको कुमामोतो स्थित कोतो कलेज मा अध्ययनरत टुमर को समस्यामा परेकी रुपा नेपाली लाई २१६६०० येन नेपाली बिद्यार्थी समाज जापान र कुमामोतो नेपाली समाज जापानले सहयोग रकम हस्तान्त्रण गरेकोछ ।

टुमर को समस्यामा परेकी नेपाली आफु अध्ययन गर्ने सम्बन्धित बिधालयमा कार्यरत नेपाली शिक्षक राजु गैरेको पहलमा जापान सरकार को निशुल्क सहयोग बाट सफलता पुर्वक उपचार सम्पन्न भई अहिले डिस्चार्ज भएता पनि पूर्ण रुपमा ठीक नभएकोले गर्दा केही समय आराम गर्नु पर्ने र तत्काल काम गर्न नसक्ने अवस्था भएकोले दैनिक जीवन यापनमा समेत आर्थिक अभावका कारणले समस्या उत्पन्न भएकाले तत्कालका लागि कुमामोतो नेपाली समाज जापानका अध्यक्ष लाक्पा दोङ्ग र नेपाली विद्यार्थी समाज जापान क्युसु क्षेत्रिय कमिटि का महासचिव पवन अधिकारिज्युको सम्योज्वकत्तोमा संकलित रकम जापानी यन २१६६००( अक्षरुपी २ लाख १६ हजार ६०० सय येन ) सहयोग रकम हस्तान्त्रण गरिएको नेपाली बिद्यार्थी समाज जापानका केन्द्रिय महासचिव अजय रानाले जानकारी गराउनु भएको छ।

नेपाली बिद्यार्थी समाज जापान केन्द्रिय समितिले जापानमा रहनु भएका नेपाली बिद्यार्थीहरु लाई सहयोग गर्दै आई रहेहेको बताउदै यस सहयोग र सहकार्य गर्नुहुने सम्पूर्णमा सहयोगी मनहरु प्रती हार्दिक नमन तथा धन्यवाद ब्यक्त गर्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फेरी पनि आगामी दिनमा समस्या परेमा आवश्यक सहयोग गरिने प्रतिबद्द्ता बेक्त केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद भुसालले गर्नुभयो । 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago