बुटवल । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७७÷७८ का लागी ३६ अर्ब ३५ करोड २५ रुपैयाँको बजेट ल्याएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।
प्रदेश ५ सरकारले अघिल्लो वर्ष ३६ अर्ब ४१ करोड ६८ लाख रुपैंयाको बजेट ल्याएको थियो । चालु आर्थिक वर्षभन्दा ६ करोड रुपैयाँ कम गरी वजेट सार्वजनिक भएको छ । आगामी वर्षको कोभिड १९ कोषका लागी १० करोड विनियाृेजन गरिएको छ । वजेटले युवाहरुलाई कृषिमा प्रोत्साहन गरि आत्म निर्भर वनाउने र रोजगारी लक्षीत रहेको छ । स्वास्थ्य, कृषि र रोजगारी प्रवद्र्धनलाई केन्द्रित गरी बजेट प्रस्तुत भएकोछ । विदेशबाट फर्किएका यूवालाई सम्वोधन गर्नका लागि कृषि र रोजगारका कार्यक्रमलाई बजेटमा प्राथमिकता दिइएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…