पाल्पा । नेपालमा सोमबार ४ सय ५१ जाना कोरोनाभाइरस संक्रमित थपिएका छन् । याे सगै कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । पछिल्लाे २४ घण्टामा थपिएकाे याे संख्या एकै दिनमा संक्रमण पुष्टि भएकाे हालसम्मकै उच्च हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा प्रवक्ता जागेश्वर गौतमले दिएकाे जानकारी अनुसार हालसम्म कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म कोरोनामुक्त हुनेकाे संख्या १ हजार ४१ जना रहेकाे मन्त्रालयले जनाएकाे छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…