{"source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592204898992","subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592204898960","source":"other","origin":"gallery"}
टोकियो । सोमबार १५ तारिख टोकियोमा एकैदिन ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।हिजो ४७ जनामा संक्रमण पुष्टि भएको थियो ।
सरकारले आपतकाल तथा अलर्ट हटाए पनि हामी आफैले भने सचेत हुन जरुरी छ ।किनकि दैनिक जीवन अझ व्यस्त हुँदै जानु र रात्रिकालीन व्यवसायहरु ईजागाय तथा अन्य रेस्टुरेन्टहरु पनि सामान्यरुपमा संचालन हुनथालेपछि, त्यस्ता स्थानहरुमा काम गर्ने तथा सेवा लिन जानेहरुमा समूहगत संक्रमण देखिन थालेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…