पाल्पा । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २५० पुगेको जानकारी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक सच्याएको छ । बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांक गलत भएको भन्दै पुनः सच्याएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २४५ जना मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
बिहीबार बिहान पहिलो पटक २ र दोस्रो पटक ५ गरी एकै विहानमा ७ जना कोरोना संक्रमित थपिएको सूचना प्रकाशित गरेको थियो। ५ जना थपिएको भनिएको सूचना प्राविधिक कारणले पहिला नै पुष्टि भएका ५ जनाको विवरण पुन रिपोर्टिङ भएको भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मन्त्रालयले त्रुटि सच्याएको जानकारी गराएका हुन् ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…