नेपालको मानव विकास सूचकाङ्कमा केही सुधार

नेपालको मानव विकास सूचकाङ्कमा केही सुधार देखिएको

राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सार्वजनिक गरिएको मानव विकासप्रतिवेदन, २०२० मा नेपालको अवस्था केही मात्रामा सुधार आएको हो

अर्थमन्त्री विष्णुप्रसाद पौडेल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले आइतबार संयुक्तरुपमा सार्वजनिक गरेकोप्रतिवेदनमा नेपाल अब मध्यम मानव विकासको सूचकाङ्कको स्तरमा पुगेको उल्लेख गरिएको

नेपालले २०१८ मै मानव विकास सूचकांकतर्फ अन्य दुई लक्ष्य पूरा गरे पनि प्रतिव्यक्ति आय पूरा गर्न सकेको थिएन। यस्तै, सन् २०२१भित्र मानव सम्पत्ति सूचक आर्थिक जोखिम सूचक पूरा हुने देखिएको छ।

तर प्रतिव्यक्ति आयमा भने नेपालले प्रगति गर्न सकेको छैन। प्रतिव्यक्ति आय हजार सय ३० अमेरिकी डलरभन्दा माथि हुनुपर्ने भएपनि नेपालको प्रतिव्यक्ति आय हजार सय ६३ मात्र पुगेको छ। प्रतिव्यक्ति आयमा बागमती प्रदेशबाहेक अन्य सबै प्रदेश कमजोरदेखिएका छन्।

अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन मानव सम्पत्ति सूचकांक ६६ अंकभन्दा माथि आर्थिक जोखिमसूचकांकमा ३२ अंकभन्दा कम हुनुपर्ने प्रावधान छ। तर मानव सम्पत्तिमा नेपालको अंक ७२. आर्थिक जोखिममा २५. अंक छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago