सन्ताेष गहतराज , पाल्पा , असोज २८ । पाल्पा राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति पाल्पाको १८ औ साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल प्रदेश न ५ का अध्यक्ष डिल्ली नारायण पाण्डे,राष्ट्रिय लाेक दाेहाेरी प्रतिष्ठानका प्रदेश न ५ का सचिव टिकाराम लुइँटेल,अतिथिहरू आयम कार्की,साेम अाले,लगाएतले मन्तव्य राख्न भएको थियाे । कार्यक्रम राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान पाल्पाकि अध्यक्ष रेखा बिष्टकाे अध्यक्षता,तिर्सना थापाकाे स्वागत मन्तव्य तथा सचिव कमल भट्टराईकाे सञ्चालन सम्पन्न भएको थियाे ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…