भलिबल प्रतियोगिता सम्पन्न , उपाधि गाेल्काेट स्पाे्र्टस क्लबलाई ।

जापान । जापानको टोकियोकोमा सोमबार सम्पन्न भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट क्लबले जित्न सफल भएको छ ।

नेपाल भलिबल क्लब ईताबासी जापानले आयाेजना गरेकाे प्रथम मैत्रिपूर्ण खुल्ला पुरुष भलिबल प्रतियाेगितामा आयोजकको ३ सहित १७ टिनको सहभागिता रहेको ईताबासी क्लबका अध्यक्ष दीपक बुर्जा मगरले जानकारी दिनुभयो । 

पर्वत समाज जापानका उपाध्यक्ष सुभास लामिछनेको प्रमुख अथिति रहेको कार्यक्रममा प्रतियोगिताको  सयोजक महेन्द्र भण्डारी लगायत जापानमा क्रियाशिल बिभिन्न संघ सस्थाका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए । 

प्रतियोगितामा गल्काेट स्पाेर्ट क्लब जापान  प्रथम ,गल्काेट समाज दाेस्राे र  नेपाल युथ स्पोर्ट्स क्लब जापान तेस्राे भएका छन । प्रतियाेगितामा प्रथम हुने टिमले नगद  बिस मान येन ट्रफी  प्रमाण पत्र मेडल र दाेस्राे हुनेले नगद बाह्र मान येन ट्रफी प्रमाण पत्र मेडल पाँएका थिए भने तेस्राे स्थान हुनेले नगद पाँच मान येन र प्रमाण पत्र  पुरस्कार प्रदान गरीएकाे थियाे भने   उत्कृष्ट खेलाडिहरुलाई ट्रफी का साथ समान गरिएको  थियो 

१ Best playr रमेश बस्नेत गोल्कोट स्पोर्ट् क्लब जापानका खेलाडी

२ Best spiker रविन खत्री  नेपाल  युथ  स्पोर्ट्  क्लब जापानका खेलाडी     

३ Best  blocker डम्बर बस्नेत  गोल्कोट समाज  नागोयाका खेलाडी  

४ Best  setter नेपाल  युथ  स्पोर्ट् क्लब जापानका  खेलाडी   

५,Best setter उमेश केसी

६,Best defence बसन्त थापा  नेपाल युथ  क्लब    जापानका  खेलाडीलाई सम्मान गरिएको थियो । 

भलिबल प्रतियाेगिताकाे विजेता तथा उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि सुभास लामिछाने भलिबल संघ जापानका अध्यक्ष रत्नसिं बस्नेत, प्रतियोगिता संयोजक महेन्द्र श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । 

कार्यक्रममा क्लबको अध्यक्ष दीपक बुर्जा मगरको अध्यक्षमा भएको थियोभने उहॉले।सहयोगिहरुलाई धन्यबाद दिदै उहमले राष्ट्रका लागि खेल स्बास्थका लागि खेल मात्रै नभएर समाजका लागि समेत खेलकाे महत्व रहेकाे बताउदै आगामि दिनमा पनि निरन्तरता दिने बताए थिए भने कार्यक्रमको संचालन रामहरी खपाङगी र महेन्द्र खपाङगीले गरेका थिए स्वागत सन्तोष गुरुङ गरेका थिए ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago