आलेख : कोरोना कहरमै झापामा विकासको लहर –सुरेन्द्र भण्डारी

कोभिड१९ को बढ्दो सङ्क्रमणका कारण कतिपय विकासका काम प्रभावित भए पनि झापामा सञ्चालित विकासका आयोजनालाईभने खासै प्रभाव परेको छैन कोरोना कहरकैबीच पनि झापाका १५ ओटा पालिकामा सञ्चालित विकासका योजनामा धमाधम कामभइरहेको सङ्घ, प्रदेश स्थानीय तहमार्फत् सञ्चालित विकासका योजनाहरु यसअघिको बन्दाबन्दीका समयमा केही समयप्रभावित भए पनि त्यसपछि ती योजनाहरु पुनः सञ्चालनमा छन्

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा (दमक) देखि नेपालकै होचो भूभागकका रुपमा चिनिएको कचनकवलगाउँपालिकासम्म सञ्चालित विकास निर्माणका आयोजनाले गति लिएका छन् बाह्रदशी गाउँपालिकाको गौरवको आयोजनाका रुपमारहेकोउज्यालो बाह्रदशीको काम कोरोना कहरकैबीच सम्पन्न भएको भने अन्य ठूला विकास आयोजनाका काम धमाधम भइरहेकोगाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताउनुभयो आयोजना अन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्दैगाउँपालिकाले रु चार करोड लागतमा गाउँपालिकाभित्र विद्युत् सेवा विस्तार गरेको हो

अभियान सम्पन्न भएसँगै गाउँपालिकाका सबै नागरिक विद्युत् सेवाको पहुँचमा पुगेका छन् यसअघि गाउँपालिकाको ६० प्रतिशतघरधुरीले मात्रै विद्युत् सेवा उपयोग गर्दै आएका थिए स्थानीय तह गठनको पहिलो वर्ष नै हरेक नागरिकको घरघरमा विद्युत् सेवापु¥याउने उद्देश्यले गाउँपालिकाले उज्यालो बाह्रदशी अभियान घोषणा गर्दै काम शुरु गरेको थियो उज्यालो बाह्रदशीसहित बाह्रदशीगाउँपालिकामा अहिले रु करोड को लागतमा वडा नं स्थित घाग्रा खोलामा पक्की पुल निर्माण कार्य समेत शुरु भएको

बाह्रदशी पाख्रीबास पूर्व घाग्रा खोलामा करोड ५९ लाख ३९ हजार ७७५ रुपैयाँमा पक्की पुल निर्माणको काम शुरु भएको हो प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालय भद्रपुरले बजेटउपलब्ध गराएसँगै पुल निर्माणको काम अघि बढेको हो कोरोना कहरकैबीच अहिले बाह्रदशी जोड्ने सडकको घाग्रा खोलामापक्की पुल निर्माण भइरहेको

त्यस्तै गाउँपालिकाले गौरव आयोजनाका रुपमा बाह्रदशी साधुकुटीमा झण्डै रु १२ करोडको लागतमा भ्यू टावर निर्माणको काम अघिबढाएको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका रुपमा रहेको साधुकुटीको विकास गर्ने उद्देश्यले भ्यू टावर निर्माणको काम अघिबढाइएको अध्यक्ष राजवंशीले बताउनुभयो यो वर्ष गाउँपालिकाले रु एक करोड बजेट विनियोजन गर्दै भ्यू टावर निर्माणको काम अघिबढाएको

त्यस्तै २२ विगाह क्षेत्रफलमा फैलिएको साधुपर्ती झिललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्देश्यले ३६ करोड रुपैयाँको लागतमापर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको अध्यक्ष राजवंशीको भनाइ जसका लागि गुरु योजना निर्माण गर्दै काम अघि बढाइएको साधुपर्तीमा दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो पोखरी नजिकै चारकोसे जङ्गल रहेकाले यस ठाउँको विकास गर्दै आन्तरिक बाह्य पर्यटकभित्र्याउने उद्देश्यले साधुपर्तीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको हो

त्यस्तै बाह्रदशी गाउँपालिका कुमालगाउँ जोड्ने सडक निर्माण कार्य अघि बढाइएको रु दुई करोडको लागतमा सडक निर्माणकार्य अघि बढेको हो यसैगरी मेचेगाउँ, कोनावारी पूर्व अन्धुवा खोलामा पक्की पुल साधुपर्ती जोड्ने सडकको अन्धुवा खोलामा समेतपक्की पुल निर्माणको काम शुरु गर्न लागिएका अध्यक्ष राजवंशीले बताउनुभयो यता बाह्रदशी गाउँपालिका मा रहेको राजगढबजारलाई स्मार्ट सिटीका रुपमा विकास गरेर लाने उद्देश्यले गाउँपालिकाले रु एक करोडको लागतमा बजार व्यवस्थापनको काम शुरुगरेको दक्षिण क्षेत्रकै पुरानो बजारका रुपमा रहेको राजगढको विकाससँगै त्यहाँको मुहार फेरिने अपेक्षासहित बजारको स्तरोन्नतिगर्न लागिएको हो कोरोना कहरकैबीच अहिले राजगढ बजारको स्तरोन्नति भइरहेको

नेपालको संविधानले सङ्घीयतामार्फत् सङ्घ, प्रदेश स्थानीय तहलाई छुट्टाछुट्टै संवैधानिक अधिकार दिएको केही साझा अधिकारछन् भने केही छुट्टाछुट्टै अधिकार हुनेगरीको व्यवस्था गरेको स्थानीय तहको निर्वाचनमार्फत् स्थानीय सरकारको गठन भई गाउँगाउँ एवंघरघरमा सरकार पुगरेको अवस्था अहिले यसरी गठित स्थानीय सरकार अहिले आफ्नो क्षेत्रभित्र विकास योजना तर्जुमा गरीकार्यान्वयन गर्न, चाहेजस्तो विकास गर्न तथा स्वतन्त्र एवं जिम्वेवार ढङ्गले काम गरिरहेका छन्

पन्ध्र ओटा स्थानीय तहमध्ये झापाकोझापा गाउँपालिकामा पनि अहिले विकासको लहर छाएको यो ठाउँ जिल्लाको पुरानोसदरमुकाम पनि हो कुमरखादत, शरणामति टाघनडुब्बा गाविस मिलेर बनेको झापा गाउँपालिका मुलुक सङ्घीयतामा जानु अघिविकास निर्माणका दृष्टिकोणले निकै पछि परेको थियो पञ्चायती व्यवस्थामा झापाको सदरमुकाम चन्द्रगढी सरेपछि यो ठाउँकोविकास हुन सकेको थिएन तर, मुलुक सङ्घीयतामा गएसँगै तीन तहको सरकार गठनपछि झापाको मुहार फेरिएको

अहिले झापा गाउँपालिकाको सबै वडामा कालोपत्र सडक पुगेको भने खोलामा पुल, खाने पानीका लागि ट्याङ्की, कृषकका लागिप्रविधिमैत्री उपकरण, विद्युत् सेवा विस्तार, विद्यालय भवन निर्माणदेखि स्तारोन्नतिसम्मका काम भएका छन् चालू आर्थिक वर्षमा मात्रैगाउँपालिकाले नौ वटा सडक कालोपत्र गरेको गाउँपालिकामा एक नमूना विद्यालयसहित सात वटा विद्यालयमा भौतिक संरचनानिर्माण भइरहेको भने विपन्न आवास कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकावासीले स्थानीय सरकाको महसुस गरेका छन् अहिलेगाउँपालिकाले सहारा नेपाल ह्याविट्याटसँगको सहकार्यमा विपन्न परिवारका लागि घर निर्माण गरिरहेको गाउँपालिका अध्यक्षजयनारायण शाहले बताउनुभयो

झापा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६÷७७ मा नौ वटा सडक कालोपत्र गर्न रु ११ करोड ७९ लाख ४६ हजार १८२ बजेटको कामसम्पन्न गरेको सबै वडाका मुख्य सडकमा कालोपत्र पु¥याउने लक्ष्यसहित गाउँपालिकाले वडागत रुपमा सडक छनोट गर्दै कालोपत्रगरेको गाउँपालिका अध्यक्ष शाहको भनाइ गाउँका सडक फराकिला कालोपत्र हुन थालेपछि अहिले त्यहाँका स्थानीयवासी हर्षितदेखिएका छन् गाउँपालिकाले हस्पिटलसितुमारीसालमारा सडक कालोपत्रका लागि रु दुई करोड २० लाख ७६ हजार २६९ बजेटविनियोजन गरेको थियो सोही रकमले यो सडक कालोपत्र भएको हो यो सडक एसएएस जेभीले कालोपत्र गरेको हो

रु एक करोड ३६ लाख ६० हजार ४७१ को लागतमा झापा खानेपानी ट्याङ्कीबालुवाटारसिमलवारी तथा टेकरिया चौकसानुमाईसडक कालोपत्र भएको यो वडा नं मा पर्छ यो सडक शिद्धकाली इन्टरनेशनल विल्डर्सले कालोपत्र गरेको हो वडा नं को बगानउत्तर बच्चुटोल हुलाकी सडक कालोपत्र भएको सतासीजयलक्ष्मी जेभीले रु एक करोड ५० लाख ५३ हजार ४२१ लागतमा सडककालोपत्र भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताउनुभयो शिद्धकाली इन्टरनेशनल विल्डर्सले नैगाउँपालिकाको फुलगाच्छीसिमलवाडी सडक कालोपत्र गरेको सो सडक निर्माणका लागि गाउँपालिकाले रु एक करोड ४७ लाख३९ हजार ७०९ बजेट विनियोजन गरेको थियो रु ९६ लाख ८६ हजार ६१७ को लागतमा शान्ति निर्माण सेवाले खर्मेली चौकतामाङगाउँ वियर फ्याक्टी सडक कालोपत्र गरेको हो

यसैगरी मदरगाछ बजार वडा कार्यालयसम्म जोड्ने सडकको निर्माणसहित कालोपत्र सम्पन्न भएको सो सडक निर्माणका लागि रुएक करोड ३८ लाख  ३६ हजार ४१५ गाउँपालिकाले विनियोजन गरेको थियो   वडा नं मा पर्ने शरणामती चौकदेखि दयालधामजाने सडक कालोपत्र भएको सो सडक रु एक करोड ३४ लाख ६८ हजार सय  मा कालोपत्र गरिएको हो सो सडक नेपालपूर्वाधार कन्स्ट्रक्सन जेभीले कालोपत्रे गरेको हो अमरपथ पूर्व मुखिया गाउँगणित गाउँज्यामिरे चौक हुँदै पश्चिम दोसाखी टोल झापावजार सडक कालोपत्र भएको यो गाउँपालिकाको वडा नं मा पर्छ यो सडक कालोपत्रका लागि गाउँपालिकाले रु एक करोड ४९लाख ६० हजार १३२ लगानी गरेको शान्ति खनाल जेभीले सडक कालोपत्र गरेको गाउँपालिकाले बताएको

रु ४५ लाख ३८ हजार ४४३ को लागतमा वडा नं को शहीद मार्गसमेत कालोपत्र भएको यो सडक नेपाल पूर्वधार कन्स्ट्रक्सनलेकालोपत्र गरेको हो गाउँपालिकाले प्रत्येक वर्ष प्रत्येक वडामा एउटा मात्रै सडक कालोपत्रका लागि छनोट गर्दै कालोपत्र गर्दै आएको गाउँपालिकाभित्रका सबै सडकलाई कालोपत्र गरिसक्ने योजनाअनुसार गाउँपालिकाले सडक कालोपत्रको कामलाई अघि बढाएकोगाउँपालिका अध्यक्ष शाहले बताउनुभयो

पश्चिममा सानो माई पूर्वमा विरिङ खोलाको कटान डुवानको चपेटा वर्षाैदेखि झेल्दै आएको झापा गाउँपालिकाले यस वर्ष झोलुङ्गे पक्की पुल निर्माण कार्यलाई प्राथमिकता दिएको गाउँपालिकाले खोलामा तटबन्धनसँगै  पुल निर्माण गर्दै गाउँपालिकाबासीलाईआवतजावतमा सहजता प्रदान गरेको हो अहिले  वडा नं को झापाकुवाडी सडक खण्डमा पर्ने सानो माईमा रु एक करोड बढीकोलागतमा झोलुङ्गे पुल निर्माण भइरहेको   सिमलवाडीफूलगाच्छी जोड्ने सडक खण्डको सानो माईमा नै ६० लाख रुपैयाँकोलागतमा झोलुङ्गे पुल निर्माण भइरहेको गाउँपालिकाका प्रमुख प्रशनसकीय अधिकृत निरौलाले बताउनुभयो

त्यस्तै कामाटोलीलालमोहर जाने सडक खण्डमापर्ने पर्ने सानु माई खोलामा पक्की पुल निर्माण भएको   ७५ लाख रुपैयाँकोलागतमा पुल निर्माण गरिएको हो वडा नं को लसुनगञ्ज सालमारा सडक खण्डको सानो माइमा नै तीन करोड ६० लाख रुपैयाँकोलागतमा पक्की पुल निर्माण भइरहेको शिक्षाको विकासका लागि गाउँपालिकाले रु एक करोड भन्दा बढी बजेट विनियोजन गरेकोथियो जसमा गाउँपालिकामा सात वटा विद्यालयमा दुई कोठे पक्की भवन निर्माण भइरहेका छन् भने शौचालय खानेपानीको व्यवस्था, प्रविधिमैत्री सिकाइमा जोड जस्ता कार्यक्रमलाई अघि बढाइएको थियो 

प्रत्येक विद्यालयलाई रु १६ लाख का दरले भवन निर्माणमा सहयोग गरेको शिक्षा शाखाका कर्मचारी खड्गप्रसाद खरेलले बताउनुभयो सङ्घीय सरकारको सशर्त अनुदानमार्फत् डिल्लीराज माध्यमिक विद्यालयलाई नमूना विद्यालय निर्माण गरिँदैछ रु एक करोड ५०लाखको लागतमा डिल्लीराज माध्यमिक विद्यालयलाई  नमूना विद्यालयका रुपमा अघि लाने उद्देश्यसहित पूर्वाधार निर्माणको काम अघिबढाइएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताले जानकारी दिनुभयो

साविकको कुमरखो, टाघनडुब्बा शरणामती गाविसलाई समेटेर बनेको झापा गाउँपालिका ९४.१२ वर्ग किलोमिटरमा फैलिएको समुद्री सतहबाट ७० देखि १०० मिटरसम्मको उचारइमा रहेको यो गाउँपालिकामा मिश्रित बसोबास पाइन्छ यहाँका नागरिकको मुख्यपेशा कृषि तथा पशुपालन भएको हुँदा विपन्न तथा मध्यम वर्गीय परिवारको सङ्ख्या यो गाउँपालिकामा धेरै विसं २०६८ कोजनगणनाअनुसार हजार २२ घरधुरी रहेको यहाँको कूल जनसङ्ख्या ४१ हजार १३६ जना हो

गाउँपालिकाले सर्वेक्षण गरेर तयार गरेको पाश्र्व चित्रलाई आधार मान्दा वर्षभरि खान पुग्ने परिवार सङ्ख्या दुई हजार १७८ एकहजार ५३० परिवारले मात्रै वर्षभरि खान पुग्ने गरी अन्न उतपादन गर्दै बचेको अन्न बिक्री गर्छन् यो गाउँपालिकामा विपन्नको सङ्ख्या धेरै फलस्वरुप गाउँपालिकाले विपन्न परिवारको पहिचान गर्दै विपन्न परिवारलाई घर निर्माण गर्दै आएको यो वर्ष १६४ परिवारलाईगाउँपालिकाले घर निर्माण गरेको गाउँपालिकाले सहारा नेपाल ह्याविट्याटको सहकार्यमा विपन्न परिवारका लागि १६४ ओटा घरनिर्माण गरेको हो

प्रति घर निर्माणमा रु एक लाख ५० हजार खर्च हुने गरेको बताइन्छ गत वर्ष गाउँपालिकाले ७६ ओटा घर निर्माण गरेको थियो धान, मकै, गहुँ आदि मुख्य बाली रहेको झापा गाउँपालिकाका नागरिकको मुख्य पेशा पनि कृषि नै हो करिब ७८.२४ प्रतिशत साक्षर रहेकोझापा गाउँपालिकाले १५ श्याको अस्पतालसहित स्वास्थ्य संस्थाको समेत स्तरोन्नति गर्दै लगेको सबै वडामा विद्युत् सेवा विस्तार, कृषकका लागि गोठ सुधार कार्यक्रम, गोबरग्यास प्लान्ट निर्माणमा अनुदान, कृषकलाई पानी तान्ने मोटर, निःशुल्क बीऊविजन, मलखरिदमा छुटजस्ता कार्यक्रम गाउँपालिकाले सञ्चालन गरेको कोरोना कहरकैबीच झापाका हरेक पालिकाले विकास निर्माणकाकामलाई अघि बढाएसँगै झापावासी उत्साहित पनि छन्

Comments
sp sp

Recent Posts

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago

सबिन राई एण्ड फारोजको समर्पण टुर लण्डन क्यानडामा कार्तिक १० गते हुने

लण्डन/  लण्डनको प्रतिष्ठित म्युजिक हलमा नेपाली गित र संगीतका बादसहा सबिन राई एण्ड फारोजको समर्पण…

55 years ago

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न

तमुधीं जापानको आयोजनामा टोकियोमा बनभोज (BBQ) कार्यक्रम सम्पन्न टोकियो, जापानमा रहेका गुरुङ (तमु) हरु विच…

55 years ago