माथागढीकाे भुटुकेमा टेलिकमको टावरमा सोलार जडान ।

पाल्पा ।  पाल्पा जिल्लाकाे माथागढी गाउॅपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावरमा सोलार जडान गरिएको छ । माथागढी गाउॅपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावरमा पछिल्लो समयमा नियमित रुपमा विधुत आपूर्ति हुन नसक्दा माथागढी गाउॅपालिका भित्रका विभिन्न ठाँउहरूमा नेपाल टेलिकमको टावर बन्द रहेको थियो ।

सोलार जडान भएसँगै सुचना संचारबाट टाढा रहनु पर्ने समस्या हटेको छ । यहाँका स्थानीयलाई सदावाहार सूचना तथा संचारको पहुँचमा राख्न यसले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले बताउनुभयो ।स्थानीय लघु जलविद्युतको बाध भत्काउॅदा विधुत आपूर्तिमा समस्या भईरहेको स्थानीयले छन । टावर अवरुद्व हुँदा त्यस क्षेत्रका नमस्ते मोवाईल प्रयोगकर्ताहरु सञ्चार सेवा बाट बञ्चित भएका थिए ।भुटुकेमा रहेको नेपाल टेलिकमको टावरमा विद्युत आपूर्ति नहुॅदा त्यस आसपासको गाउॅहरूमा टावर केहि समय यता बन्द रहेको थियो ।नेपाल टेलिकमले उक्त टावरमा सोलार जडान गरेको पछि विभिन्न ठाउँहरूमा मोवाईल टावरहरु सञ्चालनमा आएको थापाले जानकारी दिनुभयो ।नेपाल टेलिकमका प्रमुख ढाकाराम पौडेलले टावरमा सोलार जडानसँगै बारम्बार टावर अवरुद्ध हुने समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago