पुर्वखाेला गाउपालिका प्रवेश गर्दा ७२ घण्टा भित्रकाे पि सि आर रिपोर्ट अनिवार्य ।

 सन्ताेष गहतराज,पाल्पा , असोज २८ । पछिल्लो समयमा पाल्पाका सबै स्थानहरूमा काेराेना भाइरस काेबिड १९ तिव्र गतिमा फैलि रहेकाे बेला जिल्लाकाे पुर्वखाेला गाउँपालिकाले नया कदम अगाडि सारेको छ । 

गाउँपालिकाले अब पालिका भित्र प्रवेश गर्ने प्रत्येक नागरिकहरूलाई ७२ घण्टा भित्रकाे पि सि आर रिपोर्ट अनिवार्य रूपमा लिएर नेपाल सरकारले ताेकेकाे स्वास्थ्य मापदण्ड अाउनु पर्ने अन्यथा गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइन अनिवार्य रूपमा १४ दिन सम्म बस्नु पर्ने व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत  ज्ञानु प्रसाद पनेरूद्वारा हस्ताक्षरित विज्ञप्ति उल्लेख गरिएको छ ।  साथै सुचना अवज्ञा गरि ७२ घण्टा भित्रकाे पि सि अारकाे  रिपोर्ट नल्याई लुकिछिपि घरमा अाउने,समुदायमा घुलमिल हुने तथा त्यस्ता व्यक्तिहरूलाइ लुकिछिपि  भित्राउने र राख्न सहयाेग गरेको पाइएमा संक्रमण एेन २०२० बमोजिम कारबाहीकाे लागि सिफारिस गरिने पनि बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago