काठमाडौं । श्रीरामको जन्मभुमी सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति पछि परराष्ट्र मन्त्रालयले यसबारे आधिकारिक धारणा बाहिर ल्याएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोही–कसैमाथि चोट पुर्याउने नियतले प्रधानमन्त्रीको अभिव्यक्ति सार्वजनिक नभएको उल्लेख गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्मभूमी नेपालमा पर्छ भनेर अभिव्यक्ति दिनुभएको थियो । प्रधानमन्त्रीको भनाइ पछि विभिन्न सञ्चारमाध्यममा यसले विशेष स्थान पायो । भारतका सञ्चारमाध्यमहरुले पनि यसलाई विशेष रुपमा प्रकाशित गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरेका थिए ।
परराष्ट्र मन्त्रालयको विज्ञप्ति हेरौ :-
प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २ सय ७ औं जन्म जयन्ती समारोहका दौरान दिएको अभिव्यक्तीको धेरै तरिकाले व्याख्या भएकोप्रति परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा यी विषयमा परराष्ट्र मन्त्रालय स्पष्ट पार्न चाहन्छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…