गण्डकी प्रदेशमा संक्रमितको संख्या १२०३ पुग्यो जस मध्ये ८७५ निको भए

पोखरा । गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १२०३ पुगेको छ | पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र जनस्वास्थ्य प्रयोगशाला, हेटौडा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४ जना संक्रमित थपिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । थप संक्रमण भएका २ जना कास्की र २ जना नवलपरासी पुर्बका रहेका छन ।

निर्देशनालयका अनुसार सबै संक्रमितहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।  यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ८७५ पुगेको छ |

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago