{"subsource":"done_button","uid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1592130901433","source":"other","origin":"picsart","sources":["329471922037201"],"source_sid":"58B6863C-C027-4797-AC4C-DBB8E30ACC07_1592130901471"}
ओ मान्छेहरु
बिश्वको चुचुरो भनिएको सगरमाथाको फेदमा
खोक्रो आदर्शको शन्देस दिदै
परिवर्तनको घुम्टो ओढेर बसेको म ।
एक हुल एता देखि
एक हुल उता देखि
हुलै हुलहरुको बिचमा म
ओ परिवर्तीत मान्छेहरु मलाई यसरी नै
एकछिन बस्न देउ कति पनि चिच्याउन सकेको
जन्मे देखि कान फुट्ने गरि सुन्दै आएको
जिन्दावाद र मुर्दावाद
कान नै थोत्रो हुने गरि खोक्रो रास्ट्रवादको
शक्तिशाली बमहरु यसरी – यसरी नै
युगौ देखि निरन्तर पढ्की रहेछ ।
ओ मेरो मान्छेहरु हो
तिमी , मलाई र हाम्रोहरुलाई हिजो देखि
आज र पछि सम्म भित्र – भित्रै सकाउदै छ
आफ्नो खुट्टा आफै काट्नाले चाकरी र झोले
प्रवृतीले तिम्रो लम्पसारवादले अवसरवादले
हामी सकिदैछौ
अझ यस्तै पारा हो भने
हामी हिजो पनि चेप्टाइएको मान्छेहरु कहिल्यै
नउठ्ने गरि नेप्टाइएको मान्छेहरु हो
शाषकहरुले म , तिमी र हामी माथी अझै पनि
निरन्तर धावा बोली रहने छ ।
त्यसैले
शासकहरुले ढुंगा बोल्यो भन्दा पनि पत्याउने
ओ मान्छेहरु हो
अब ब्युझिनु पर्छ
अब आँखा खोल्नु पर्छ
अब उठ्नु पर्छ
अब जुट्नु पर्छ ।
किन कि
आज शामन्ती शासकहरुले ढुंगा बोल्यो भन्दा
पनि पत्याउनाले यहाँ खतरा छ
है खतरा छ आँखा खोल्न र बन्द गर्न खतरा छ बोल्न र चुप
लाग्न दुबै खतरा छ हिड्डुल गर्न खतरा छ
अब स्वास फेर्न झनै खतरा छ किन कि तिम्रो
हरेक अंग – अंगमा लुटेर चुस्ने धमिराहरु छिरी
सकेकोछ ।
निसुम शुक्र चङबाङ
फालेलुङ पान्थर ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…