तानसेन गुठिले विपन्न परिवार राहत बितरण ।

सन्ताेष गहतराज , पाल्पा । कोरोना त्रासले गर्दा  देशभर आह्वान गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी गरि गुजारा चलाउँदै आएका विपन्न वर्गहरुको चुलो निभ्न नपाओस् भन्दै तानसेन गुठी काठ्माण्डौले पाल्पामा बिभिन्न चरणमा राहत तानसेनका विभिन्न वडाहरूमा राहत सहित टाेलटाेलमा पुगी बितरण गर्दै आएको छ ।

तानसेन गुठी काठमाडौका सदस्यहरू संग सहयोग जुटाउन निरन्तर अभियानको रूपमा तानसेन गुठी काठमाडौका केन्द्रीय अध्यक्ष सर्जु मान लिगल लागिपरेका छन् ।

यसै निरन्तरताका क्रममा तानसेन गुठी शाखावाट राहत वितरण गर्ने कार्य विगत पहिलो चरणमा तानसेन नगर पालिका राहत कोषमा रू एक लाख हस्तान्तरण गरियो । दोश्रो चरण कैलाश नगर विपन्न परिवार १७ परिवारमा, तेश्रो चरण पाल्पा प्रभास १९ परिवार, चौथौ चरण गार्खेकोट चिर्तुङ्गधारा र मिसनका गरि २८ परिवार तस्तै सिल्खान, मखन र विशाल वजारको १२ परिवार, वडा न ३ बसन्तपुरका २५ परिवार, भगवती टोलका १८ परिवार र शुक्रवार वडा नं. ६ का ३२ परिवारलाई दाल चामल लगायतका खाद्यन्न बितरण गरिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago