जापानमा प्रान्त अनुसार पछिल्लो तथ्यांकमा कोविद- १९ बाट निको हुने यस प्रकार छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९८२३ जना निको भइसकेको छ ।
टोकियो – २९०१ निको , ओसाका – ११०१ निको , खानागावा – ७२९ निको , होक्काइदो – ५०२ निको , साइतामा – ६४२ निको , चिबा – ५०३ निको ,
ह्योगो – ५१२ निको , फुकुओका – ४७७ निको , आइची – ३६६ निको , क्योतो – ५१ निको , इशिकावा – १५० निको , तोयामा – १०५ निको ,
इबाराकी – ८३ निको , हिरोसिमा – ८९ निको , गिफु – १२७ निको , गुन्मा – ७१ निको , ओकिनावा – १०६ निको , फुकुइ – ९६ निको , शिगा – ७२ निको ,
नारा – ६८ निको , मियागी – ८० निको , फुकुशिमा – ५० निको , निगाता – ५० निको , नागानो – ५० निको , कोची – ६५ निको , शिजुओका – ५७ निको ,
यामागाता – ५८ निको ,वाकायामा – ४९ निको , ओइता – ५४ निको , यामानासी – ४९ निको , तोचिगी – ३२ निको ,एहिमे – ३८ निको , कुमामोतो – २४ निको
, मिए – ३४ निको , सागा – २३ निको, यामागुची ३३ निको ,खागावा – २१ निको , अओमोरी – २१ निको, ओकायामा – १८ निको, शिमाने – १२
निको , नागासाकी – १४ निको , मियाजाकि – १२ निको,आकिता – १४ निको, खागोसिमा – ८ निको ,तोकुसिमा – ३ निको , तोत्तोरी – १ , निको
र अन्य पनि रहेका पनि छन l
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…