काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आज सर्वपक्षीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरस र सीमा विवाद लगायत विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।बालुवाटारमा अपराह्न साढे ४ बजे बस्ने बैठकमा कोरोना भाइरस, सीमा विवाद लगायत विषयमा छलफल हुने जानकारी दिएकोछ । बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वराष्ट्रमन्त्री र परराष्ट्रविदहरुलाई समेत बोलाइएको उनले बताए ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…