सन्तोष गहतराज , पाल्प । पाल्पाका सञ्चारकर्मी समेत रहनुभएका गायक तथा मोडल दिनेश काफ्लेको स्वर तथा लयमा रहेको लोक गीत पिरतीको नशा बजारमा आएकोछ छ । गीतमा अर्की लोक गायिका धनी गाहाले गित गाउनु भएको छ । लामो समय देखि पाल्पाको युनिक एफएममा कार्यक्रम लोक प्रहर कार्यक्रम सञ्चालन गर्दै तथा गितहरू गाउदै आउनु भएका काफ्लेको यो तेस्रो गिती एल्बम हो ।
गितमा “पिरतिको नसा कोहिलाइ माया फुल्ने र फुलाउने कोहिलाइ माया हुदो रैछ दसा ” गरिएको गायक एवम पत्रकार दिनेश काफ्ले बताउनु भयो लय शब्द सिर्जना एवम स्वर लोक गायक दिनेस काफ्ले र धनी गाहा रहेको गायक काफ्ले गोर्खाली भ्वाइससंगको कुराकानी बताउनु भयो ।
अभिनय दिनेस काफ्ले खुसी सुनार, रमेस आचार्यको रहेको छ । यो भन्दा पहिला काफ्लेको २ वटा गित सार्वजनिक भइसकेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…