दशैँमा एयरलाइन्सलाई यात्रु पाउनै मुस्किल

दशैँको सङ्घारमा मुलुकको आन्तरिक उडानमा उत्साहजनक हवाई टिकट बुकिङ छैन अघिल्ला वर्षहरुमा दशैँका लागि टिकट पाउननिकै सास्ती बेहोर्नुपथ्र्यो तर यस पटकको दशैँका लागि हवाई उडानमा बुकिङ सामान्य

काठमाडौँबाट बाहिरका गन्तव्यमा एकतर्फी उडान सन्तोषजनक रहे पनि काठमाडौँ फर्कदा जहाजको आधाभन्दा कम अकुपेन्सी रहेकोवायुसेवा कम्पनी बताउँछन् सामान्य अवस्थामा दशैँ आउने दुई साताअघिनै अधिकांश गन्तव्यको बुकिङ भइसकेको हुन्थ्यो अधिकतमभाडादरमा पनि टिकट पाउन यात्रुले निकै सास्ती खेप्नुपथ्र्यो, अहिले जहाजको भाडादर अति सस्तो (गाडी भाडा बराबर) हुँदा पनि यात्रुकोचाप छैन नजिकिएको दशैँ लक्षित हवाई टिकटको बुकिङ धमाधम हुनुपर्नेबेला यतिखेर बुकिङ राम्रो छैन एयरलाइन्सलाई सस्तोटिकटमा पनि यात्रु पाउनै मुस्किल

हवाई सेवा प्रदायक कम्पनीले भाडादर सस्तो हुँदा पनि यस पटक बुकिङ उत्साहबद्र्धक नभएको बताउछन् आन्तरिक उडानका ठूलावायुसेवा कम्पनी बुद्धएयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्सलगायत कम्पनीको बुकिङ अहिले उत्साहजनक छैन भएका बुकिङ पनि काठमाडौँबाट बाहिर जाने एकतर्फी मात्रै सामान्य छन् बुद्धएयरका बजार निर्देशक रुपेश जोशीले नजिकिएकोदशैँका लागि हवाई टिकट बुकिङ उत्साहजनक नरहेको बताउनुभयो उहाँका अनुसार काठमाडौँबाट एकतर्फी बुकिङ सामान्य फर्कदा आधाभन्दा पनि कम यात्रु हुन्छन् यसपटक दशैँको एक÷दुई दिन अघि पनि यात्रुले सहजै टिकट पाउने निर्देशक जोशीलेबताउनुभयो बुद्धले अहिले दैनिक दुवैतर्फी गरी ६४ उडान गर्दै आएको

सामान्य अवस्थामा दशैँका बेला विशेष गरी फूलपातीदेखि विजयदशीसम्मको १५ दिन अघि नै टिकट बुकिङ भइसक्थ्यो यो पटकसस्तो भाडादर कायम गर्दा पनि यात्रुको आकर्षण बढेको छैन यती एयरलाइन्सका यती एयरलाइन्सका हवाई सुरक्षा प्रमुख तथाप्रवक्ता सुदर्शन बर्तौलाले सधैँको बुकिङ पहिलाको जस्तो उत्साहबद्र्धक नभएको बताउनुहुन्छ कोभिड महामारीका कारण यात्रुमाएकखालको त्रास रहेकाले हवाई भाडादर सस्तो हुँदा पनि बुकिङ राम्रो छैन

प्रवक्ता बर्तौलाका अनुसार तुम्लिङटारबाहेकका गन्तव्यममा सधैँका लागि सहजै टिकट पाइनेछ यो गन्तव्यमा बुद्ध यतीका सानो ३०सिट क्षमताका जहाजले उडान भर्ने हुँदा हरेक वर्ष अत्यधिक चाप हुने गरेको यतीले दैनिक दुईतर्फी ३८ उडान गर्दै आएको श्रीएयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धर पनि कोभिड महामारीले अस्तव्यस्त पारेका कारण दशैँका लागि बुकिङ सन्तोषजनकनभएको बताउनुहुन्छ

अहिले दशैँका लागि टिकट सहज सस्तो भएको एकतर्फी कुपेन्सी राम्रै रहेको उहाँले बताउनुभयो श्रीले पोखरा, सिमरा, जनकपुर, राजविराजबाहेक अन्य सबै गन्तव्यमा उडान गरिरहेको वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले यसपटककोदशैँका लागि हवाई उडानमा उत्साहजनक नभएको बताउनुभयो उहाँका अनुसार अहिले उडिरहेकै जहाजमा पनि फूल अकुपेन्सी छैन सधैँको तीन/चार दिन दुई/चार उडान थपिने प्रवक्ता शर्माले बताउनुभयो भद्रपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज धनगढीगन्तव्यमा दशैँका लागि केही उडान थपिनसक्ने उहाँको भनाई

विगतका दशैँ, तिहार, छठलगायत चाडपर्वका बेला हवाई जहाजको टिकट पाउनै यात्रुलाई हम्मे पर्दथ्यो कोभिड१९ महामारीकाकारण महिनापछि मुलुकको आन्तरिक हवाई उडान यही असोज देखि नियमित सञ्चालनमा राजधानी काठमाडौँलगायतकतिपय जिल्लामा महामारी उच्च बिन्दुमा पुगेको महामारीबाट जोखिन यस पटकको दशैँमा विगतकोजस्तो चहलपहल हुनेछैन सोही कारण पनि हवाई क्षेत्रमा उत्साह छैन सरकारले पनि दशैँ जहाँ जस्तो अवस्थामा रहेको त्यही मनाउन भीडभाड नगर्न आग्रहगरिरहेको आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago