चाडपर्व नजिकिए सँग तानसेन बजार अनुगमन ।

सन्ताेष गहतराज  ,पाल्पा , असोज २७ । चाडपर्व नजिकिए सँगै  घरेलु तथा साना उघाेग कार्यालय पाल्पाकाे संयाेजनमा जिल्ला प्रशासन कार्यालयमा भएकाे अन्तरक्रिया पश्चात जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,खाध प्रविधि तथा गुण नियन्त्रण कार्यालय,करदाता सेवा कार्यालय, तानसेन नगरपालिका,उधाेग वाणिज्य संघ,पत्रकार लगायतकाे सहभागितामा पाल्पा जिल्लाकाे तानसेन नगरपालिकामा बजार अनुगमन  गरेकाे छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका हल्का पेय पदार्थ, मिठाईहरू, खुर्सानीकाे धुलाे, चाउमिन सस,विभिन्न कस्मेटिक सामानहरू लगायतका सामाग्रीहरू जफत गरी सहायक प्रमुख जिल्ला अधिकारीकाे उपस्थितीमा नष्ट गरिएकाे थियाे । अनुगमनस्थलमा प्रमुख जिल्ला अधिकारी रमेश न्याैपाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख सन्ताेष कुमार भट्टराई  र सशस्त्र प्रहरी प्रमुखहरू,पत्रकार समेत टाेलिले अनुगमन गरेकाे । अनुगमन क्रममा म्याद नगेका खाध पदार्थ,पेय पदार्थहरू समेत नष्ट गरिएको थियाे । जिल्ला प्रशासन कार्यालय पाल्पाले समय समयमा बजार अनुगमन गर्दै अाएकाे छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago