सिद्धार्थ राजमार्गमा पहिरो, बुटवल दोभान सडक अबरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका – ३ पैठेडाडामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक देखि माथिबाट सुख्खा पहिरो सहित ठुलो ढुङ्गा खसेकाले सडक पूर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सोमबार साढे ५ बजे तिर पहिरो खसेको थियो । पहिरोमा  ठुलो ढुङ्गा भएकाले जेसिबीले हटाउन सम्भव नभएको हुुँदा सडक डिभिजन संग समन्वय गरी ब्रेकर ल्याई बुटवल साईडबाट ढुङगा फुटाली पहिरो हटाउने काम सुरु भएको थियो ।

रातीको समय भएकाले खतरा हुने हुँदा पहिरो हटाउने काम रोकीएको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मंगलबार बिहानै पुन: काम सुरु हुनेछ । बाटो अबरुद्ध भएपछी सवारी साधनहरु दोभान, भुतखोलातर्फ नै रोकिएको छ । रुपन्देहीतर्फबाट आएका सवारी साधन सिद्धबाबामै रोकिएका छन् ।

पाल्पाको सिद्धबाबा क्षेत्रमा सधैं पहिरोका कारण यात्रा गर्न जोखिम बनेको  छ ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago