तानसेन ७ मा खानेपानी धारा र मिटर वितरण शुरू ।

सन्ताेष गहतराज , पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा न ७ सहलगानी खानेपानी अन्तर्गत नागरिककाे घरघरमा धारा जडान गर्न उदेश्यले  एक घर एक धारा अभियान अन्गर्गत खानेपानी धारा जडान गर्न धारा र मिटर वितरण शुरू गरिएको छ ।

नेपाल सरकार खानेपानी मन्त्रालयकाे करिब १२ कराेड अार्थिक सहयाेग   र बाकी वडाका उपभोक्ताकाे श्रमदानमा  घरघरमा खानेपानीकाे धारा जडान गर्ने काम अन्तिम चरणमा पुगेकाे र साेही अनुसार खानेपानी धारा जडान गर्न  धारा र मिटर वितरण कार्य शुरू भएको छ । 

अहिले वडा कार्यालयले बाेरिङग मार्फत खानेपानी वितरण गर्नका लागि टंकी  निर्माणकाे कार्य  र नाला विछ्याउने काम पनि सकिसकेकाे र अहिले वडा न ७ भित्र प्रत्येक नागरिकहरूकाे घरघरमा खानेपानी धाराे जाेडनका लागि धारा र मिटर वितरण गरिएको वडा कार्यालले जनाएको छ ।

 वडा न ७ भित्रका प्रभास,शिखर डाडा,कुन्सरे लगाएतका ठाउहरूमा अहिले धमाधम खानेपानी पानी धारा जडान गर्न अहिले वडाबाट मिटर र धारा वितरणकाे कार्य भइरहेको वडा कार्यालयले जनाएको छ । वडा न ७ का वडा अध्यक्ष मुक्ति राम जिसीका अनुसार अाफुले वडाका नागरिकहरूलाई चुनावकाे बेलामा सबैकाे घरघरमा खानेपानी धारा पुग्याउने बाचा गरेको बताउदै अब केही दिनमा सबै नागरिकहरूकाे घरघरमा खानेपानीकाे धारा पुग्याउने बताउनु भयाे ।

अहिले वडा न ७ का करिब २ हजार भन्दा धेरै  घरमा खानेपानीकाे धारा जडान गरिने वडा अध्यक्ष जिसीले गाेर्खाली भ्वाइसलाई बताउनु भयाे ।वडा कार्यालयले वडाका सबै नागरिकहरूकाे घरघरमा धारा पुग्याउने भए पछि खानेपानीकाे समस्या झेलिरहेका  नागरिकहरू खुशी भएका छन ।

Bishawas Acharya

Recent Posts

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago