एजेन्सी । हलिउडका अभिनेता जोन ट्राभोल्टाकी श्रीमती केली प्रेस्टनको स्तन क्यान्सरबाट मृत्यु भएको छ। ५७ वर्षीय केली प्रेस्टनले दुई वर्षसम्म गोप्य रूपमा यस रोगसँग संघर्ष गरिरहेकी थिइन्।
परिवारका एक प्रतिनिधिले विज्ञप्ति जारी गर्दै आइतबार बिहान दुई वर्षको स्तन क्यान्सरसँग जुधिरहेकी केलीको मृत्यु भएको जानकारी दिएका थिए। उनले यस रोगलाई सार्वजनिक नगरी गोप्यरुपमा चिकित्सकहरुबाट उपचार गराइरहेकी समाचार माध्यम ‘द सन’ले जनाएको छ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…