पोखरा । पर्वतको कुश्मा नगरपालिका – ३ दुर्लुङमा गएको पहिरोमा परी दुईजनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन । शनिबारको भिषण वर्षाका कारण राति ९ बजे पहिरो गएको थियो । पहिरोमा परी ८ घर पुरिएका छन । कुश्मा ३ का वडा अध्यक्ष तेज प्रसाद पाध्याका अनुसार मृत्यु हुनेमा एकजना कमला विक रहेकी छन् भने अर्का एकजनाको पहिचान हुन सकेको छैन । अहिले उद्धारका लागि नेपाली सेनासहितको टोली घटनास्थल पुगेको छ । रातको कारण उद्घार गर्न कठिनाइ भएको जानकारी प्राप्त भएको छ । पहिरो सम्बन्धि थप बिबरण पछि दिने छौ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…