{"source_sid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592050010291","subsource":"done_button","uid":"7F60A84A-9765-445C-8F3C-A8168EEA3A5E_1592050010287","source":"other","origin":"gallery"}
टोकियो । जापानमा रहेका र तत्काल नेपाल नगई नहुने अवस्थामा रहेका नेपालीहररु यहि जुन २० र २४ तारिख नेपाल वायुसेवा निगमको विमान बाट जान पाउने भएका छन् ।
यस अघि दूतावासले आह्वान गरेको फारम भरेका मानिसहरु मध्ये प्राथमिकताको आधारमा पठाउन लागिएको हो । दुतावासले उडान तालिकाको मिति तथा २ वटै उडानका लागि छनौट भएका यात्रुहरुको नाम पनि सार्वजनिक गरेको छ । दुतावासद्वारा जारी विज्ञप्तीमा यात्रुहरुले गर्नुपर्ने तयारीका बारेमा विस्तृत कुरा उल्लेख छ ।
जुन २० र २४ तारिख जाने सुचीमा परेका यात्रुहरुको जानकारीका लागि यहाँ क्लिक गर्नुहोस्
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…