नवलपुर समाज जापानले नवलपरासी सुस्ता पुर्ब नवलपुर का दुई गाउपालिका लाई क्वरेन्टाइन ब्यबस्थापन को लागि चिहिने सामाग्री मनानीय सांसद बिष्णु लामिछाने ज्यु बाट हस्तान्तरण गरेकोछ ।
नवलपरासी सुस्ता पूर्व नवलपुर बाट रोजगारीको, पढाई अथवा ब्यापार गर्ने को सिलशिलामा जापान आउनु भएका हरुले जापानमा रहुनु भएका नवलपुर बाट आउनु भएका हरुलाई दु:ख सुखमा साथ दिन अनी आफ्नो जिल्ला मा परेका बिपत हरुमा पनि परदेश बाट पनि सहगोग गर्ने उदेश्यले नवलपुर समाज जापान खोली निरन्तर जापानमा अनी आफ्नो जिल्लामा सहयोग गर्दै आएकोछ ।
संसार भरी कोभिड -१९ ले भयाभह भाईरहेकोछ यस्तो अवस्थामा आफ्नो देशमा पनि जटिल परिस्थिति हुँदै गहिरहेको साथै तेस्मा पनि आफ्नो जिल्ला नवलपरासी सुस्ता पूर्व नवलपुर मा रहेके पहाडी भेगमा रहेका बौदिकाली गाउपालिका र बुलिङटार गाउपालिका बाट क्वरेन्ताईन बेब्स्थापन गर्न आर्थिक , भौतिक सामाग्री हरु सहगोग गरिदिनुहुन भनी अनुरोध पत्र गोर्खाली भ्वाईसका डेट कम मिडियाका अतिथि सम्पादक गोबिन्द लामिछाने मार्फत आएको सस्थापक अध्यक्ष केशब पौडेलले जानाकारी दिए । गाउपालिका पत्र पाए सगै यस्तो जटिल परिस्थिति लाई मध्यनजर राख्दै समाज बाट अहिले को अवस्थामा २ गाउपालिका लाई एक लाख सात हजार आठ सय सत्तरी रुपैयाँ बराबरको क्वरेन्ताईन बेब्स्थापन मा चाहिले लत्ता कपडा स्वस्थे सामाग्री हस्तान्तरण गरेको नवलपुर समाज जापानका अध्यक्ष सागर प्रसाद कंडेलले जानाकारी दिनुभयो ।
क्वरेन्ताईन बेब्स्थापन मा चाहिले लत्ता कपडा स्वस्थे सामाग्री गण्डकी प्रदेश सांसद तथा नवलपरासी सुस्ता पूर्वका नेपाली कांग्रेस जिल्ला सभापति बिष्णु लामिछाने ज्यु बाट दुबै गाउपालिका का अध्यक्ष हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रम मा गण्डकी प्रदेश सांसद बिष्णु लामिछाने ज्युले बोल्दै यस बिपतको घडीमा पनि बिदेश मा रहदा पनि आनो देश आफ्नो जिल्लाको यो माया यो सहगोगको जिल्ला बासी साथै आफु जनप्रतिनिधी को तर्फबाट नवलपुर समाज जापान लाई धन्यवाद बेक्त गर्नुभयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…