२६ जनामा थप कोरोना पुष्टी, सन्क्रमितको संख्या २१७ पुग्यो

पाल्पा । कोभिड – १९ का पुष्टी भएकाहरूको जम्मा संख्या २१७ पुगेको । मङलबार राती २६ जना थपिएपछी संक्रमण हुनेको संख्या २१७ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परिक्षण अनुसार नयाँ पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।

थप सन्क्रमित भएकाहरु पर्सा जिल्लाका २२ , २८ . २८ , ३२ , ४५ , ६० वर्षीय महिलाहरू, १६ , २२ , २४ , २५ , २५ , २८ , २८ , ३२ , ५९ , ५५ , ६१ , ६१ वर्षीय पुरुपहरू, महोत्तरी जिल्ला निवासी १६ , ३५ वर्षीय पुरुषहरू, धनुषा जिल्ला निवासी २० वर्षीय महिला र ४० बर्षका पुरुष, भक्तपुर जिल्ला निवासी २५ वर्षीय महिला र २७ वर्षीय पुरुष, काठमाडौं जिल्ला निवासी ३३ वर्षीय महिला, र सर्लाही निवासी ४५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । सन्क्रमित सबैजनाको स्वास्थ्य अवस्था सामान्य छ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago