पाल्पा शिक्षक संघद्वारा स्थापना दिवसको अवसरमा स्वास्थ सामाग्री बितरण ।

पाल्पा । विश्वभर कोरोना संक्रमण फैलिएको बेला पाल्पामा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने मास्क तथा सेनिटाईजर हस्तान्तरण गरिएको छ ।

नेपाल शिक्षक संघकाे ३१ औ स्थापना  दिवसको अवसर पारेर पाल्पा शिक्षक संघ  स्वास्थ्य सामाग्री सरकारी हस्पिटलका अध्यक्ष नेत्र पाण्डेलाई हस्तान्तरण गरेकाे   हो ।  संघले ५० थान माक्स  तथा सेनिटाइजर प्रदान गरेकाे हाे । हस्तान्तरण  कार्यक्रममा नेपाल शिक्षक संघका सचिव अशाेक घिमिरे,नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सचिव झपेन्द् गैरे ,शिक्षक संघका पुर्व केन्द्रीय सदस्य मीना पन्थी ,पुर्व शिक्षक संघका अध्यक्ष  लक्षमण बस्याल,झमन राज  मगर,टंक न्याैपाने,विमला न्याैपाने लगाएको सहभागिता थियाे ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago