विराटनगरमा अनेरास्ववियूले मोदिको पुत्ला जलायो ।

विराटनगर ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियू) का नेता तथा कार्यकर्ताले विराटनगरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको पुत्ला जलाएका छन्। भारतले नेपाली भुमी अतिक्रमण गरेको विरोधमा अनेरास्ववियूमा आवद्ध विद्यार्थी नेता तथा कार्यकर्ताले मोदिको पुत्ला जलाए ।

भारतले नेपाली भूमी मिचेर चीनको मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा अनेरास्ववियूले आज विराटनगरमा प्रदर्शन गरेको हो ।  पर्दर्शनका क्रममा अनेरास्ववियुका तत्कालीन केन्द्रिय सचीव तथा हालका अनेरास्ववियु केन्द्रिय नेता ओसिम आलम, नेकपाका युवा नेता अनेरास्ववियूका पुर्व नेता देवा यादव , अनेरास्ववियूका निर्वाचन आयोग सदस्य दिपेन्द्र मेहता, अनेरास्ववियू मोरङ जिल्ला सदस्यहरु बिकास महतो, शिवराम शहनी,जोसेफ घिमिरे,अभिमन्यु यादव, निर्मल भण्डारी, धर्मेन्द्त ऋषिदेव राज यादवको उपस्थिति थियो। त्यस्तै अन्य अनेरास्ववियूमा आवद्ध शिव रतन शाह, आशिक भट्टराई , अमर मण्डल, लगायतको उपस्थितिमा प्रदर्शन गरेका थिए।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago