नर्सिङ दिवसको अवसरमा नेविसंघ पाल्पाद्वारा स्वास्थ सामाग्री बितरण

पाल्पा । विश्वभर कोरोना संक्रमण फैलिएको बेला पाल्पामा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने मास्क र ग्लोब्स वितरण गरिएको छ । अन्तर्राष्ट्रिय नर्सिङ् दिवसको अवसर पारेर पाल्पाका नेपाल विद्यार्थी संघ पाल्पाले स्वास्थ्य सामाग्री बितरण गरेको हो । पाल्पा अस्पताल, लुम्विनी मेडिकल कलेज र मिसन अस्पताललाई संघले मास्क र ग्लोब्स वितरण गरेको जनाएको छ । बितरण कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका जिल्ला सभापति माननीय वीर रानाले वर्तमान समयमा आतंक फैलाएको कोरोना भाइरस विरुद्ध विश्वभरका सम्पुर्ण नर्सहरु एक जुट भै छिटै परास्त पार्न सकुन भन्दै अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सम्पुर्णमा शुभकामना ब्यक्त दिनुभएको नेविसंघ त्रिभुवन बहुमुखी क्याम्पस इकाईका अध्यक्ष सुवास गैरेले जानकारी दिनुभयो । मास्क तथा ग्लोब्स वितरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । नेपाल विद्यार्थी संघ पाल्पाले विभिन्न सामाजिक काम गर्दै आइरहेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago