भारतमा रेल सेवा सुरु दिल्लीसहित १५ शहरहरुमा सन्चालन हुने 

पाल्पा । कोरोना संक्रमणको त्रासका बीच भारतमा रेल सेवा सुरु हुने भएको छ ।  भारतिय रेल मन्त्रालयले रेेेल सन्चालनको तालिका सार्वजनिक गरेपछि सोमबार देखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ ।

रेल चढेर गन्तव्यमा जान पाएकोमा यात्रुहरु खुसी देखिन्छन । केही यात्रुहरुले रेललाई ढोगेको तस्वीरसमेत सार्वजनिक भएको छ । रेलमन्त्री पीयुष गोयलका अनुसार प्रवासी कामदारलाई उनीहरुको घरसम्म पुर्‍याउन ४६८ वटा रेल सञ्चालन गरिएको छ । कोरोना संक्रमणको त्रासका बीच भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ । भारतीय रेल सेवा सुरु भएपछि हवाई सेवा पनि सञ्चालन गर्ने तयारी रहेको छ ।

यस्तै दिल्लीभित्र चल्ने सार्वजनिक रेल सेवा पनि सञ्चालनको तयारी भइरहेको भारतीय सञ्चार मध्यमहरुले जनाएका छन् । दिल्ली मेट्रोले पनि सेवा सुचारु गर्ने तयारी गरेको जनाएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दिल्ली मेट्रो २२ मार्चदेखि बन्द गरिएको थियो । यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई आफ्नो गाउँघरसम्म पुर्‍याउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो । भारतमा लकडाउन खुकुलो गर्दै रेल तथा सार्बजनिक यातायात सन्चालन हुने भएपछि नेपालमा त्रास फैलिएको छ । एजेन्सिको सहयोगमा । 

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago