Gorkhalivoice.com
जापान । बलेवा समाज सेवा जापानले जैमिनि नगरपालिका वार्ड न १ टुनिबाेट र ५ बिनामारे मा भएको बाढी पहिराे बाट मृतक तथा बिस्थापित एबम टुहुरा भए का बालबालिकाहरू लाई नेपाली ३४०००० रुपैयाँ सहयोग बितरण गरेकोछ ।
सहगोग बितरण कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेल , संविधान सभाका सभासद प्रकाश शर्मा पौडेल तथा प्रतिनिधि सभाका माननीय सदस्य डा.सुर्य पाठक , रेडक्रस उपशाखाका ऋषिराम शर्माको उपस्थितिमा नगद राहत बितरण सम्पन्न भएको बलेवा सेवा समाज जापानका सल्लाहाकार रामु चापागाई ले जानकारी दिनु भयो ।
समाजका अध्यक्ष राज पौडेलले छोटो अवधिमा संस्थाले सञ्चालन गरेको यो अभियानमा सहभागिहुने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै अध्यक्ष पौडेलले आगामी दिनमा पनि यसैगरी सबैको साथ सहयोग रहिरहोस् भन्नु भयो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…