रैनादेवी छहराका युवा ले कुखुरा पालनमा गर्दै , युवाहरूहरु लाई स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सन्देस

सन्तोष गहतराज , पाल्पा – पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा न ५ साेमादी फेदिका युवा कृषकहरू एक भइ सताब्दीऔ युवा कृषि सहकारी सस्था नाम फर्म दर्ता गरि व्यवसायी बोइलर कुखुरा पालनमा लागेका छन ।

करिब १८ रोपनि क्षेत्रफलमा करिब २३ लाख लगानी शुरू सञ्चालन भएको उक्त कुखुरा पालन व्यवसायमा २ जनालाई पाकेजी रूपमा राेजगारी दिएको सञ्चालन माधव भण्डारीले बताउनु भयाे । मासिक एक छिललेमा एक देखि ढेड लाख सम्म नाफा कमाउनकाे बैदेशिक राेजगारीमा जान नपर्ने व्यवसायी भण्डारीले बताउनु भयाे ।

स्वदेशीमा अावश्यक सामाग्री उत्पादन गराै स्वदेशी सामान प्रयाेग गरेमा विदेशी सामानकाे अायातलाई घटाउदा ताजा,सस्तो र गुणस्तरीय बस्तुकाे उपभाेग गर्न सकिने बताउने भण्डारी उनी व्यवसायीक हिसाबले कृषि प्राविधिक पनि हुन ।

बिहान फर्म गई कुखुराकाे हेरचाहमा व्यस्त हुने गरेको बताउदै त्यस पछि दिउसाेकाे समयमा पसल तथा बस्तु भाउकाे हेरचाहमा पनि खटिने गरेको बताउदछन । उनले भने म भण्डारी एग्राे भेट सेन्टरकाे सञ्चालन पनि हु ।

म छहरा देखि धेरैले ठाउहरूमा कसैकाे बाख्रा,कुखरा, भैंसी,गाई तथा अन्य घरपालुवा जनावरहरू विरामी परेमा एग्राे भेट सम्म ल्याउन सम्भव नहुने भएकोले अाफु उहाहरूकाे घरमा नै राति हाेस या दिउस जति बेला पनि गएर सेवा दिने गरेको बताउनु भयाे । साथै साथमा सामाजिक कार्यहरूमा पनि सकृय रहेकाे बताउनु भयाे ।

अहिले फर्ममा करिब ८ हजार कुखुरा ५ वटा टहरामा रहेका छन । जस मध्ये करिब ४ हजार केही दिनमा तयारी हुने अवस्था र बाकी चार हजार कुखुराका चल्ला फर्ममा रहेकाे छ । उहाहरू कमल रायमाझी,माधव भण्डारी र मदन भण्डारी मिलेर जग्गा लिजमा लिई सञ्चालन गरेको कुखुरा पालन व्यवसाय कुखुरामा कहिले काहीँ विभिन्न प्रकारका राेगहरू देखिने गरे पनि अाफु प्राविधिक भएको कारणले त्यसलाई राेगकाे पहिचान गरि उपचार गर्ने गरेकाे बताउदछन ।

अागामी दिनमा कुखुरा पालनकाे साथसाथै व्यवसायी तरकारी खेती गर्ने साचे रहेको बताउनु भयाे । गाेर्खाली भ्वाइसकाे कुराकानीमा सञ्चालन भण्डारीले बताउनु भयाे । अब कुखराबाट मल पनि उत्पादन हुन्छ,त्याे मल अब माैसमी तथा बेमौसमी तरकारी खेती गरि उक्त तरकारी पाल्पा तानसेन तथा छहरा बजारमा समेत निर्यात गर्ने साेचमा रहेको बताउनु भयो।

अाफ्नै गाउमा बाझाे रहेको जमिनलाई सदुपयोग गरि कुखुरा पालनमा रमाएका उनिहरू विदेशीयका सबैलाई नेपाली युवाहरूहरूलाई स्वदेशमा नै कृषि कर्ममा लाग्न सन्देश दिन्छन ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago