सन्ताेष गहतराज , पाल्पा । सुशील काेइराला साेसलिष्ट युथ सर्कलकाे पाल्पा जिल्ला सभापतिमा युवराज चन्द ठकुरी चयन हुनु भएको छ ।
लामाे समय देखि नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति पाल्पाका सदस्य समेत रहेका छन । आज सुशील काेइराला साेेसलिष्ट युथ सर्कल पाल्पाकाे सभापतिमा युवराज चन्द ठकुरीलाई चयन गरेकाे सुशील काेइराला युथ सर्कलका सभापति तारा बहादुर थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । अबका दिनमा सभापति युवराज चन्द ठकुरीले पाल्पा सबै स्थानीय तहहरूमा संगठन विस्तार गरि पाल्पामा कार्य समितिलाई पुर्णता दिने बताउन भयाे ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…