काठमाडौँ । आइतबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला एक सयले घटेको छ ।
महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार भने सुन तोलामा ९२ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन प्रति तोला ९१ हजार ६६० मा कारोबार भइरहेको छ । त्यस्तै चाँदीमा आइतबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…