जेठ २९, झापा ।।
झापामा कोरोनाको १३ नयाँ संक्रमित थपिएका छन् । आज संक्रमित हुनु हुनेमा कचनकवल र बाह्रदशी गाउँपालिकाको रहनु भएको छ ।
स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईले दिनु भएको जानकारी अनुसार झापाका संक्रमितहरुमा कचनकवल गाउँपालिका वडा नं ३, ५ र ६ का १/१ जना र वडा नं ४ का ८ जना गरी ११ जना रहनु भएको छ ।
त्यस्तै बाह्रदशी गाउँपालिकाको वडा नं ३ र ५ का १/१ जना पुरुषहरु रहनु भएको छ । आजका झापाका १३ संक्रमितहरु १५ देखि ४९ बर्षसम्मका पुरुषहरु रहनु भएको फोकल पर्शन चौलागाईंले बताउनु भयो ।
संक्रमित सबैलाई पूर्वाञ्चल विश्व बिद्यालय विराटनगर पठाउने तयारी भइरहको चौलागाईंले बताउनु भयो ।
योसंगै झापामा मात्र संक्रमितको संख्या १६९ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ९५ पुगेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…