फाईल तस्विर
तानसेन । सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर नजिकै ट्याक्सी दुर्घटना भएको छ । बुटवल बाट तानसेन तर्फ आउँदै गरेको ट्याक्सी बुटवल पाल्पा सडक खण्डको हेडबक्स र सिद्धबाबा मन्दिरको बिचमा दुर्घटना भएको हो । दुर्घटना स्थलमा एक व्यक्ति गंभीर अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरिले जानकारी दिए । घाइतेलाई उपचार का लागी बुटवल लगिएको छ । दुर्घटनामा परेको गाडी तिनाउ नदिमा केही भाग डुबेको अवस्थामा रहेेको छ ।
दुर्घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ रहेको छ । घटना सम्बन्धी बिस्तृत विवरण केही समयपछि अपडेट गर्नेछौं । तस्बिर : लक्ष्मण पोखरलको फेसबुक बाट
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…